अमेरिकामा सिटी काउन्सिलमा नेपाली टिका पौडेल विजयी

अमेरिका । टेक्ससस्थित युलेस सिटी काउन्सिल मेम्बरका लागि भएको चुनावमा नेपाली मुलका टीका पौडेल विजयी भएका छन्। नेपालीहरुको बसोवास रहेको सो सिटीमा शनिबार राति सम्पन्न मतगणनामा पौडेलले प्रतिद्वन्द्वी एरिक बन्सलाई हराउँदै दुई वर्षका लागि सिटीको मेम्बरमा निर्वाचिच भएका हुन्। सिटी काउन्सिल मेम्बरले स्थानीय विकास निर्माण, सुरक्षा, शिक्षालगायतका क्षेत्रमा नीति निमार्णका काम जिम्मेवारी हुन्छ। निर्वाचित भएलगत्तै … Continue reading अमेरिकामा सिटी काउन्सिलमा नेपाली टिका पौडेल विजयी